wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपालको भूगोल सम्बन्धी जानकारी

Total questions: 11

Worksheet time: 6mins

Name
Class
Date
1.

नेपालको कुल भूभागको कति प्रति शत क्षेत्रफल भूभाग हिमाली प्रदेशले ओगटेको छ ?

a)

१७

b)

१५

c)

६८

d)

१९

2.

नेपालको कुल भूभागको कति प्रति शत क्षेत्रफल भूभाग तराई प्रदेशले ओगटेको छ ?

a)

१७

b)

२३

c)

१५

d)

२८

3.

नेपालको कुल भूभागको कति प्रति शत क्षेत्रफल भूभाग पहाडी प्रदेशले ओगटेको छ ?

a)

६५

b)

६८

c)

६१

d)

५१

4.

नेपालको हिमाली प्रदेश समुद्री सतहबाट कति देखि कति मिटर उचाइमा अवस्थित छ ?

a)

३३००-८८४८.८६

b)

६१०-३३००

c)

३१००-८८४८

d)

३०००-८८४८.८६

5.

नेपालको पहाडी प्रदेश समुद्री सतहबाट कति देखि कति मिटर उचाइमा अवस्थित छ ?

a)

६१०- ३२००

b)

६१०-३३००

c)

६१०-३५००

d)

६१०-३०००

6.

नेपालको तराई प्रदेश समुद्री सतहबाट कति देखि कति मिटर उचाइमा अवस्थित छ ?

a)

६०-६१०

b)

५९-६१०

c)

६१-६१०

d)

६०-६११

7.

हिमाली क्षेत्रमा बसोबास रहेको मुख्य जाति कुन हो ?

a)

नेवार र मगर

b)

चमार र धिमाल

c)

गुरुङ र थकाली

d)

राई र यादव

8.

तराई क्षेत्रमा बसोबास रहेको मुख्य जाति कुन हो ?

a)

गुरुङ र मगर

b)

लेप्चा र थकाली

c)

बाहुन र राजपुत

d)

राई र नेवार

9.

पहाडी क्षेत्रमा बसोबास रहेको मुख्य जाति कुन हो ?

a)

बाहुन र क्षेत्री

b)

भोटे र लेप्चा

c)

चमार र राजपुत

d)

यादव र थकाली

10.

समुद्री सतह देखि १५०० मिटरदेखि ३६६० मि. उचाइ भएको मोडदार परवतलाई के भनिन्छ ?

a)

महाभारत लेक

b)

चुरे पर्वत

c)

हिमालय पर्वत

d)

माला पर्वत

11.

तराई प्रदेस पूर्वमा कति कि.मि. फैलिएको छ ?

a)

३० कि.मि.

b)

१५ कि.मि.

c)

२५ कि.मि.

d)

२० कि.मि.