Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Education

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

राष्ट्रिय शिक्षा पद्धतिको याेजना २०२८ मा शिक्षाका राष्ट्रिय उद्देश्य कतिवटा राखेको थियो?

a)

४

b)

५

c)

६

d)

७

2.

अध्यापन अनुमतिपत्रको व्यवस्था शिक्षा ‌ऐनको कुन संशोधनमा गरिएको हो ?

a)

पाँचौँ

b)

छैठौँ

c)

सातौँ

d)

आठौँ

3.

शिक्षक पदको विज्ञापनमा समावेशी समूहमा आदिवासी जनजातिलाई कति प्रतिशत छुट्याइएको छ ?

a)

३३

b)

२७

c)

२८

d)

३५

4.

शिक्षक पदको विज्ञापनमा पिछडा क्षेत्र भन्नाले कति वटा जिल्ला पर्छन् ?

a)

७

b)

८

c)

९

d)

११

5.

चालु आवमा दिवा खाजाका लागि कति रकम छुट्याइएको छ ?

a)

८ अर्ब ३७ करोड

b)

८ अर्ब ४७ करोड

c)

८ अर्ब ७४ करोड

d)

८ अर्ब ७३ करोड

6.

चालु आवधिक योजनामा १५ वर्ष माथिको साक्षरता दरको लक्ष्य कति प्रतिशत राखिएको छ ?

a)

९२

b)

९३

c)

९४

d)

९५

7.

शिक्षक सेवा आयोग नियमावली कहिले जारी भएको हो ?

a)

२०५७।२।१४

b)

२०५७।२।२४

c)

२०५७।१।२४

d)

२०५७।५।२०

8.

माध्यमिक शिक्षा कक्षा ९ १० मा ऐच्छिक प्रथममा कतिवटा विषय छन् ?

a)

४२

b)

२४

c)

२८

d)

४०

9.

शिक्षक सेवा नियमावलीमा कुन नियममा बढुवाको व्यवस्था गरिएको छ ?

a)

२३

b)

२४

c)

२६

d)

२७

10.

सबैका लागि शिक्षा सम्मेलन सबैभन्दा पहिले कहाँ भएको थियो ?

a)

जोम्टिन

b)

डकार

c)

इन्चोन

d)

लण्डन