wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Education officer

Total questions: 8

Worksheet time: 4mins

Name
Class
Date
1.

सामाजिक परिक्षण समितिको संयोजक को रहन्छ ?

a)

वि‍ व्य स अध्यक्ष

b)

शि अ सं अध्यक्ष

c)

अभिभावक

d)

विद्यार्थी

2.

सामुदायिक अध्ययन केन्द्रका सहजकर्ताको पारिश्रमिक कति रहेको छ ?

a)

रु१००००

b)

रु१२०००

c)

रु८०००

d)

रु६०००

3.

नेपालमा खाद्य कार्यक्रमको शुरुवात सर्वप्रथम कहिले र कहाँबाट भएकाे थियो ?

a)

सन्१९९६ बाल मन्दिर काठमाण्डौ

b)

सन् १९९० बबरमहल काठमाण्डौ

c)

सन् १९९५ प्रज्ञा प्रतिष्ठान

d)

सन् १९६२ राष्टिय पुस्कालय

4.

SESP को पूरा रुप के हो ?

a)

School Education Sector plan

b)

School Education secation plan

c)

School Educational Secation plan

d)

School Educational sector plan

5.

सामाजिक परिक्षणका मूल्याङ्कन क्षेत्र कतिवटा रहेका छन् ?

a)

८ वटा

b)

१२ वटा

c)

१० वटा

d)

४ वटा

6.

कार्यमूलक अनुसन्धान शीर्षकमा प्रशिक्षण कसले दिनुभएकाे थियो ?

a)

दिव्या दवाडी

b)

वासु सुवेदी

c)

निलकण्ठ ढकाल

d)

गणेश प्रसाद पौडेल

7.

मधेश प्रदेशका कतिवटा जिल्लाहरु साक्षर जिल्लाका रुपमा घोषणा हुन बाँकी छ ?

a)

८ वटा

b)

१२ वटा

c)

४ वटा

d)

६ वटा

8.

सामुदायिक सिकाइ केन्द्रमा तलका मध्ये कुन पूर्वाधार हुनुपर्दछ ?

a)

शौचालय

b)

सिकाइ कक्ष

c)

शुद्ध खानेपानी

d)

माथिका सबै