NEW
Font size
Worksheets15th day
Total questions: 8
Worksheet time: 4mins
"बारुद माथी उड्दा " पुस्तकका लेखक को हुन ?
रामेश्वर थापा
राम थापा
पर्मेश्वर बानिया
केशव दाहाल
सामुदायिक सिकाई केन्द्रको सञ्चालन तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७८ मन्त्रि परिषदबाट कहिले स्वीकृत भयो?
2078/2/20
2078/3/21
2078/3/22
2078/3/20
प्रदेश स्तरमा PLMBIS कहिलेदेखी कार्यान्वयन भएको हो ?
आ ब २०७७/०७८
२०७६/०७७
२०७५/०७६
२०७८/0७९
चलानी कति प्रकारका हुन्छन ?
३
४
५
२
लक्ष्मी प्रसाद देवकोटाले शेक्सपियरको एउटा कृति अनुवाद गरेका थिए । उक्त कृतिको नाम के थियो?
म्याकवेद
यजुर्वेद
हेमलेट
द टेमपेष्ट
विश्वमा सर्वप्रथम चुरोट विक्रि गर्न रोक लगाउने देश कुन हो?
जापान
माल्दिभ्स
भुटान
इरान
NTV + बाट कक्षा १ देखी ४ सम्मका श्रब्यदृश्य पाठहरु दैनिक कति घण्टा प्रशारण भैरहेको छ?
५
४
६
३
सन २०१९/ २० सम्म प्रारम्भिक बालविकास शिक्षाको अनुभव सहित कक्षा १ मा भर्ना हुने दर कति रहेको छ?
67.6
62.2
66.8
68.7
