NEW
Font size
S
M
L
XL
Worksheetsgeneral knowledge
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
रानी पोखरी कसले निर्माण गरेका हुन् ?
a)
सिद्धिनर सिं मल्ल
b)
प्रताप मल्ल
c)
जयस्थिति मल्ल
d)
भूपतिन्द्र मल्ल
2.
सगरमाथा को उचाई........
a)
८८४८.७८मी
b)
८८४८.६८मी
c)
८८४८.८६मी
d)
८८४८.८७मी
3.
सुगौली सन्धि गरिएको ठाउँ हाल कहाँ पर्छ ?
a)
मकवानपुर
b)
पर्सा
c)
सिन्धुली
d)
चितवन
4.
२० दिन को १ महिना र १८ महिना को १ वर्ष मान्ने देश कुन हो ?
a)
जोर्डन
b)
इथोपिया
c)
मेक्सिको
d)
लिथुनिया
5.
प्रहरी र जेल नभएको देश कुन हो ?
a)
नेदरल्याण्ड
b)
आइसल्याण्ड
c)
आयरल्याण्ड
d)
पोल्याण्ड
6.
३ सय वर्ष पुरानो बरफ लाइ के भनिन्छ ?
a)
ब्लु आइस
b)
रेड आइस
c)
ग्रे आइस
d)
व्हाइट बर्ग
7.
सेतो हात्ती पाइने देश ......
a)
थाईल्याण्ड
b)
टर्की
c)
इन्डोनेसिया
d)
फिलिपिन्स
8.
भिक्टोरिया मरुभूमि कुन देशमा पर्दछ?
a)
क्यानाडा
b)
अस्ट्रेलिया
c)
अफ्रीका
d)
अमेरिका
9.
one people,one state,one leader was the policy of
a)
stalin
b)
hitler
c)
lenin
d)
mussolin
10.
which country gifted the "statue of liberty "to USA?
a)
France
b)
england
c)
canada
d)
mexico
Reset
