wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Genesis 16-18

Total questions: 30

Worksheet time: 15mins

Name
Class
Date
1.

तर हागार नाउँ भएकी तिनकी एक .................. कमारी थिई ?

a)

मिश्री

b)

कनानी

c)

हित्ती

d)

एमोरी

2.

कस्को कोख बन्द भएको छ ?

a)

हागार

b)

साराई

3.

अब्राम कनानमा बसेका कति वर्षपछि तिनकी पत्‍नी साराईले आफ्‍नी कमारी मिश्री हागारलाई आफ्‍ना पति अब्रामलाई तिनकी पत्‍नी हुनलाई दिइन् ?

a)

b)

c)

१०

d)

११

4.

जब त्‍यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्‍यसले आफ्‍नी कसलाई तुच्‍छ दृष्‍टिले हेर्न लागी ?

a)

साराई

b)

हागार

c)

सौता

d)

मालिक्‍नी

5.

ममाथिको अन्‍याय कस्को शिरमाथि परोस्‌ ?

a)

तपाईंकै

b)

मेरै

c)

तेस्को

d)

सबैको

6.

तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्‍यसलाई जे गर्न मन लाग्‍छ त्‍यही गर।” तब साराईले त्‍यससित कस्तो व्‍यवहार गर्न लागिन्‌, र त्‍यो तिनको सामुन्‍नेबाट भागेर गई ?

a)

कठिन

b)

कठोर

c)

कट्टर

d)

बिनम्र

7.

कसले त्‍यसलाई उजाड़-स्‍थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए ?

a)

अब्राम

b)

नोकरचाकर

c)

परमप्रभुका दूत

d)

पूजाहारी

8.

परमप्रभुका दूतले फेरि त्‍यसलाई भने, “म तेरो वंशलाई यति औधी बढ़ाउनेछु कि त्‍यो धेरै भएकोले गन्‍न सकिनेछैन ?

a)

ठीक

b)

बेठीक

9.

परमप्रभुका दूतले त्‍यसलाई भने,

“तँ गर्भवती छेस्‌,

र तैंले एउटा छोरो जन्‍माउनेछेस्‌। तैंले त्‍यसको नाउँ के राख्‍नू,

किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ ?

a)

इशाहक

b)

इश्‍माएल

10.

हागारले अब्रामको निम्‍ति इश्‍माएल जन्‍माउँदा अब्राम कति वर्ष पुगेका थिए ?

a)

८५

b)

८६

c)

८७

d)

८८

11.

अब्राम कति वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। मेरो सामु हिँड्‌, र निर्दोष भएर बस्‌ ?

a)

९८

b)

९९

c)

१००

d)

१०१

12.

“हेर्‌, यो मेरो करार तँसँगै छ। तँ .................. जाति-समूहको पिता हुनेछस् ?

a)

असंख्‍य

b)

अनगिन्ति

c)

धेरै

d)

असीमित

13.

अब उप्रान्‍त तेरो नाउँ अब्राहाम हुनेछैन, तर अब्राम हुनेछ ?

a)

ठीक

b)

बेठीक

14.

तँ र तँपछिका तेरा सन्‍तानका परमेश्‍वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्‍तानहरूका बीचमा कहा सम्‍म स्‍थापित गर्नेछु ?

a)

अनन्त

b)

पुस्ता -पूस्ता

c)

युग-युग

d)

एक काल-अर्को काल

15.

तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कुन देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु ?

a)

कनान

b)

शूर

c)

कादेश

d)

बेरेद

16.

मेरो र तेरो, र तँपछिका तेरा सन्‍तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्‍येको हरेक पुरुष-जातिको के हुनुपर्छ ?

a)

कतना

b)

खतना

c)

गतना

d)

घटना

17.

तिमीहरूको आफ्‍नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्‍ह यही हुनेछ ?

a)

ठीक

b)

बेठीक

18.

तिमीहरूका पुस्‍तौँसम्‍म तिमीहरूमा हरेक पुरुष कति दिनको हुने बित्तिकै त्‍यसको खतना गरिओस्‌, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्‍तान होइनन्‌, चाहे घरमा जन्‍मेको होस्‌ अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्‌ ?

a)

b)

c)

d)

19.

फेरि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्‍यसको नाउँ के हुनेछ ?

a)

सारा

b)

सराहा

c)

सहारा

d)

साहार

20.

तब अब्राहाम घोप्‍टो परी मनमनै हाँसेर भने, “के .......... वर्ष पुगिसकेकोलाई सन्‍तान होला? ........... वर्ष पुगेकी साराले बालक जन्‍माउलिन्‌ र?”

a)

९८/८८

b)

९९/८९

c)

१००/९०

d)

१०१/९१

21.

इश्‍माएल कति शासकको पिता हुनेछ, र म त्‍यसबाट एउटा ठूलो जाति उत्‍पन्‍न गराउनेछु ?

a)

४२

b)

३२

c)

२२

d)

१२

22.

आफ्‍नो खलड़ीको खतना गर्दा अब्राहाम कति वर्ष पुगेका थिए ?

a)

९०

b)

९५

c)

९८

d)

९९

23.

अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्‍तै पाँच पाथी कस्तो पीठो तयार गरी मुछेर रोटी बनाऊ ?

a)

मसिनो

b)

खसरो

c)

च्यखला

d)

राम्रो

24.

परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ ?

a)

ठीक

b)

बेठीक

25.

तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप ............... ज्‍यादा भएका छन्‌ ?

a)

औधी

b)

साह्रै

c)

बेस्सरी

d)

अचाकली

26.

यसकारण ती पुरुषहरू त्‍यहाँबाट................. सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे ?

a)

सिधै

b)

मासतीर

c)

झरेर

d)

घुमेर

27.

अब्राहामले पचास जना धर्मी जनदेखि कति सम्म धर्मी जन त्‍यहाँ रहेछन्‌ भने नष्‍ट गर्नु हुन्न भनी सोधेक थिए ?

a)

४५

b)

३०

c)

२०

d)

१०

28.

दिउँसोको गर्मीमा ..................... रूखहरूनेरको आफ्‍नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीहरूकहाँ देखा पर्नुभयो ?

a)

मम्रेका अंजीरका

b)

मम्रेका फलाँटका

c)

मम्रेका खजूरका

d)

मम्रेका जैतूनका

29.

तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामु कति जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे ?

a)

b)

c)

d)

30.

म केही पानी ल्‍याउनेछु, र तपाईंहरू आफ्‍ना पाउ धुनुहोस्‌, र यही ..................मुनि आराम गर्नुहोस्‌ ?

a)

भेट हुने पाल

b)

त्रिपाल

c)

पाल

d)

रूख