WorksheetsExodus 10-12
Total questions: 25
Worksheet time: 13mins
तब मोशा र हारून फारोकहाँ गएर उनलाई भने, "परमप्रभु …............का परमेश्वर भन्नुहुन्छ, 'कहिलेसम्म तँ मेरो अगि नम्र हुन अस्वीकार गर्छस्?
हिब्रू
इस्राएल
यहूदी
अब्राहम
'कहिलेसम्म तँ मेरो अगि नम्र हुन अस्वीकार गर्छस्? मेरा प्रजालाई जान दे, र तिनीहरूले मेरो के गरून् ?
पूजा
उपासना
महिमा
आराधना
तैंले मेरा प्रजालाई जान दिन अस्वीकार गरिस् भने, कहिले म तेरा सिमानाभित्र सलहहरू ल्याउनेछु ?
आज
भोलि
भरे
पर्सी
के बाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन,वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन् ?
भ्यागुतो
साङ्ग्लो
असिना
बट्टाई
मोशाले भने, "हामी, हाम्रा केटाकेटी, बूढ़ाबूढ़ी, छोराछोरी, भेड़ाबाख्रा र गाईबस्तुहरू लिएर जानेछौं, किनकि हामीले परमप्रभुको निम्ति चाड़ मान्नुपर्छ ?
ठिक
बेठीक
अनि मोशाले आफ्नो के मिश्रमाथि पसारे, र परमप्रभुले त्यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो ?
हात
लहुरो
छडी
लठ्ठी
तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिनै कस्तो देखियो ?
सेतो
पहेंलो
कालो
छिरबिरे
तब मोशा फारोकहाँबाट निस्केर गए, र परमप्रभुलाई बिन्ती गरे ?
अर्जबिन्ती
प्रार्थना
पुकारा
बिन्ती
अनि परमप्रभुले अति ठूलो ........... बतास चलाइदिनुभयो ?
पश्चिमी
पूर्व
उत्तर
दक्षिण
के गर्दा थाहा पाउनेजस्तो अन्धकार होस् ?
देख्ने
छाम्दा
महसुस
निष्पट
अनि मोशाले आफ्नो हात आकाशतिर पसारे, र सारा मिश्रमा कति दिनसम्म निस्पट्ट अन्धकार भयो ?
१
२
३
४
हाम्रा गाईबस्तुहरू पनि हामीसँगै जानेछन्, र एउटा के पनि पछि छोड़िनु हुन्न ?
मल
छाया
व्यक्ति
खुर
अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्त्रीले आ-आफ्ना छिमेकीसित के मागोस् ?
गरगहना
गाईवस्तु
अनाज
किम्ती चीज
यसैले मोशाले भने, "परमप्रभु यसो भन्नुहुन्छ: 'कति बजेतिर म मिश्रको बीचबाट भएर जानेछु ?
सन्ध्या
मध्यरात
पहिलो पहर
झिसमिसे
मिश्रका पहिले जन्मेका सबै मर्नेछन् ?
ठिक
बेठीक
तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा के राख्नुहुन्छ ?
सिमाना
बाधं
भेद
फरक
तब मोशा अत्यन्त हर्षित भएर फारोकहाँबाट गइहाले ?
ठिक
बेठीक
इस्राएलका सारा समुदायलाई यसो भन, कि महिनाको कुन दिनमा तिनीहरू हरेकले आ-आफ्नो परिवारको निम्ति, हरेक घरानाअनुसार एउटा-एउटा पाठो ल्याएर राखोस् ?
७
८
९
१०
तिमीहरूको पाठो खोटरहित होस्-- कति वर्षको पाठो तिमीहरूले त्यो भेड़ा अथवा बाख्राबाट लिनू ?
१
२
३
४
कस्तो सागसित तिनीहरूले त्यो खाऊन् ?
खमिर
तीतो
अमिलो
टर्रो
पहिलो महिनाको ......... दिनको बेलुकीदेखि ............. दिनको बेलुकासम्म खमिर नहालेको रोटी खानू ?
११-१८
१२-१९
१३-२०
१४-२१
केको झुप्पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा छ्याप्नू ?
दाख
अङ्गुर
हिसप
खजुर
तब मानिसहरूले कसरी आराधना गरे ?
नाचेर
शिर निहुराएर
भुइमा लम्पसार परेर
हृदय देखिनै
इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब कति लाख पैदल हिँड्ने मानिसहरू थिए ?
६
७
८
९
इस्राएलीहरू मिश्रमा प्रवास गरेका कति वर्ष भएको थियो ?
४००
४१०
४३०
४५०
