NEW
Font size
WorksheetsGenesis 1-3
Total questions: 30
Worksheet time: 15mins
आदिमा परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्नुभयो ?
ठिक
बेठीक
पृथ्वी आकारविनाको र शून्य थियो। अथाह समुद्रमाथि ........................ थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो ?
अन्धकार
हावा
ज्योती
आत्मा
परमेश्वरले पहिलो दिन के बनाउनु भयो?
आकाश
पृथ्वी
रात र दिन
दिन र रात
परमेश्वरले अन्तरिक्षलाई के भन्नुभयो ?
क्षेत्र
आकाश
क्षितिज
ब्रह्माण्ड
परमेश्वरले पृथ्वी र समुन्द्र कुन दिन बनाउनु भयो?
पहिलो
दोस्रो
तेस्रो
चौथो
बिहान भयो र साझ पर्यो – तेस्रो दिन ?यो भनाई ठिक हो कि होइन ?
ठिक
बेठीक
फेरि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ?
ठिक
बेठीक
अनि परमेश्वरले जात-जातका जीवित प्राणीहरू, घस्रने जन्तुहरू र के पनि छैटौं दिन बनाउनु भयो ?
माछा
पंक्षी
मानिस
जंगल
र पृथ्वीको हरेक पशु, आकाशको हरेक पन्क्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु– हरेक प्राणी जसमा जीवन छ– तिनीहरूका आहाराको निम्ति म के दिन्छु।” तब त्यस्तै भयो ?
मासु
अन्न
हरिया वनस्पति
अनाज
आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। र त्यो के थियो। साँझ पर्यो र बिहान भयो– छैटौँ दिन ?
राम्रो
साह्रै राम्रो
अति राम्रो
अत्यन्त राम्रो
परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई के तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ?
पवित्र
फल्दो
सिद्ध
आदर योग्य
तर पृथ्वीबाट के निस्की उठेर समस्त भूमिलाई भिजाउने गर्थे ?
तुवाँलो
खोला
शित
कुइरो
तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए ?
ठिक
बेठीक
परमेश्वरले कतातिर अदनमा एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्नुभयो ?
उत्तर
पश्चिम
पूर्व
दक्षिण
उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो ?
ठिक
बेठीक
बगैँचा भिजाउनलाई कहाँ बाट एउटा नदी निस्केको थियो, र त्यहाँबाट छुट्टिएर त्यो चार शाखा भएको थियो ?
पूर्व
उत्तर
यूफ्रेटिस
अदन
पहिलो नदीको नाम के हो?
यूफ्रेटिस
पिशोन
टाईग्रीस
गिहोन
अश्शूरको इलाका भई बग्ने नदीको नाम के हो ?
पिशोन
गिहोन
टाईग्रीस
यूफ्रेटिस
परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा त्यसको हेरचाह गर्न राख्नुभयो ?
ठिक
बेठीक
19. परमप्रभुले सबै वन-पशु र आकाशका सबै पन्क्षी लाई के बाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्याउनुभयो ?
माटो
जमिन
शव्द
भुमि
परमप्रभु परमेश्वरले बनाउनुभएका वन्य पशुहरूमध्ये सर्प सबभन्दा चलाख थियो ?
ठिक
बेठीक
तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, ‘त्योचाहिँ नखानू र ..................., नत्रता तिमीहरू मर्छौ ?
नछुनू
नजानू
नहेर्नु
नरोज्नू
सर्पले कसलाई भन्यो, “तिमीहरू मर्दैनौ ?
आदम
साथी
परमेश्वर
स्त्री
जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो, र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, र उनले पनि खाए ?
ठिक
बेठीक
अनि केका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए ?
अञ्जीर
नेभारा
जैतुन
खजूर
अनि कुन समयमा परमप्रभु परमेश्वर बगैँचामा डुल्दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके ?
सखारै
बिहानै
साँझपख
मध्य रातमा
पेटद्वारा तँ हिँड्नेछस् र तेरो जीवनभरि तैंले के खानेछस् ?
मुसा
माटो
अण्डा
भ्यागुतो
कहाँ नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस् ?
माटोमा
चितामा
स्वर्गमा
विदेशमा
हव्वा कसले राखिएको नाम हो?
आदम
मानिस
परमेश्वर
सर्प
उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि …..............हरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो ?
स्वर्गदूत
पहरेदार
करूब
सुरक्षा कवच
