NEW
Font size
Worksheetsinservice training
Total questions: 10
Worksheet time: 10mins
बजेट तर्जुमाका आधार तलका मध्ये कुन हो ?
समष्टिगत दृष्टिकोण
रणनीतिक दृष्टिकोण
कार्यसञ्चालन दक्षता
माथिका सबै
बजेट निमार्णको सैदान्तिक आधारको रुपमा रहेको राजश्व र व्ययको अनुमान सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा छ ?
धारा ११७
धारा ११८
धारा ११९
धारा १२०
स्वीकृत बजेटको रकम एक बजेट उपशीर्षक वा खर्च शीर्षकबाट अर्को बजेट उपशीर्षक वा खर्च शीर्षकमा सार्ने कार्यलाई के भनिन्छ ?
रकमान्तर
कार्यक्रम संसोधन
खर्च संसोधन
क्रियाकलाप संसोधन
अनुगमनको विशेषता तलका मध्ये कुन हो ?
निर्धारित उद्देश्य प्राप्त भए नभएको विश्लेषण गर्ने ।
अनपेक्षित नतिजाहरुको खोजी गर्ने ।
कार्यक्रमका लक्ष्यलाई स्पष्ट पार्ने ।
भविष्यमा सुधारका लागि सिफारिस गर्ने ।
लामो समयमा समाजमा देखिने परिवर्तन तलका मध्ये कुनसंग सम्बन्धित छ ?
Input
Output
Outcome
Impact
कार्यान्वयन अनुगमन (Implementation Monitoring) मा तलका मध्ये कुन पर्दैन
Input
Activities
Output
Outcome
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक कति समयमा बस्छ ?
त्रैमासिक रुपमा
चौमासिक रुपमा
अर्धवार्षिक रुपमा
बार्षिक रुपमा
अनुगमनको परम्परागत अवधारणाले के मा जोड दिन्छ ?
कार्यान्वयन
उपलब्धी
प्रभाव
प्रक्रिया
LMBIS को पुरा रुप के हो ?
Link Minimum Budget Information System
Line Ministry Budget Information System
Leading Management Budget Information System
Line-item Minimum Budget Information System
हाल नेपालको शिक्षाका राष्ट्रिय उद्देश्यहरु कति ओटा छन ?
12
11
10
7
