wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

तालिम २०८१-०२-२९

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

१) नेपालको राष्ट्रिय गानको सङ्गीतकार को हुन्?

a)

ब्याकुल माईला

b)

अम्बर गुरुङ

c)

अम्बर शेर्पा

d)

प्रदिप देवकोटा

2.

२) तलका समूहमा नमिल्ने जनावर कुन हो?

a)

माछा

b)

भ्यागुता

c)

शार्क

d)

समुद्रि घोडा

3.

३) २ ‌‍‍‌प्लस २ भागा २ ले कति हुन्छ?

a)

b)

c)

d)

4.

४) English मा सूर्यलाई SUN भनिन्छ भने भान्जिलाई के भनिन्छ?

a)

Niece

b)

Nephew

c)

Daughter

d)

Son

5.

५) बा र हल गोरुका कति वटा खुट्टा हुन्छन्?

a)

४८

b)

१०

c)

d)

१२

6.

६) वर्तमान समयका नेपालका गृहमन्त्री को हुन्?

a)

रवि लाछिमाने

b)

पुस्पकमल दाहाल

c)

रवि लामिछाने

d)

रामचन्द्र पौडेल

7.

७) निलो रङको रङ कस्तो हुन्छ?

a)

निलो

b)

फिक्का निलो

c)

कालो

d)

पहेलो

8.

८) बुबाको आमाको छोराको श्रीमतिलाई हजुरले के भन्नु हुन्छ ?

a)

आमा

b)

काकि

c)

फुपु

d)

हजुरआमा

9.

९) Father of public health भनेर कुन रोगलाई चिनिन्छ?

a)

हैजा

b)

आँउ

c)

रुघाखोकि

d)

दम

10.

१०) कम्प्युटर शव्द कुन भाषाबाट उत्पत्ति भएको हो?

a)

ल्याटिन

b)

अमेरिकन

c)

चाइनिज

d)

नेपालि