Font size
Worksheetselearning quiz
Total questions: 9
Worksheet time: 12mins
तपाईको स्कुलमा डिजिटल माध्यमबाट पढाई हुन्छ कि हुंदैन
हुन्छ
हुँदैन
कहिले काहीं
जानकारी छैन
डिजिटल सिकाई भन्नाले केलाई जनाउने
स्मार्ट फोनको प्रयोग
हात हातमा कम्प्यूटर वा ल्यापटप
कक्षामा स्मार्ट बोड वा प्रोजेक्टरको प्रयोग
सिकाईमा विद्युतीय सामग्रीको प्रयोग
स्मार्ट बोर्ड वा प्रोजेक्टरको प्रयोग के का लागि गर्नुहुन्छ
शिक्षकलाई सजिलो बनाउन
चित्र वा अडियो भिडियो देखाउन
विद्यार्थी तथा अभिभावकलाई देखाउन
सिकाईमा प्रभावकारिता ल्याउन
स्कुलमा पुग्ने वित्तिकै तपाईलाई के ले उत्साहि बनाउँछ , सो को चित्र बनाउनुहोस् ?

Which learning Techniques do you prefer ?
Differentiated instruction
Lecture-based learning
Technology-based learning
Group learning
Individual learning
Name of Learning Portal Developed by Government of Nepal for School Level Students
सिकाई चौतारी
डिजिटल चौतारी
लर्निंग पोर्टल
Website of Learning Portal ?
www.cehrd.gov.np
www.learning.cehrd.gov.np
www.learning.edu.np
www.learning.cehrd.edu.np
तपाईंको विचारमा डिजिटल सिकाईको लागि चुनौतिहरु के के हुन सक्छन् ?
विद्यालय शिक्षामा के कस्तो सुधारहरु हुन जरुरी छन् ?
