wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Quiz Day-14

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१.पालाको पैंचो कथाका लेखक को हुन् ?

a)

शिवकूमार राई

b)

बिष्णु सिंह राई

c)

अमर न्यौपाने

d)

मनु बज्राकी

2.
  1. 2. गुनासो सुनुवाई कार्यबिधि २०७४ मा विद्यालयमा गठन हुने गुनासो सुनुवाई समितिको सदस्य-सचिब को रहने व्यवस्था छ ?

a)

शिक्षक अभिभावक संघ अध्यक्ष

b)

विद्यालयको प्र .अ

c)

गुनासो सुन्ने शिक्षक

d)

तोकिएको वि. व्य. स सदस्य

3.

३ .उत्प्रेरणाको बिशेषता अन्तर्गत कुन पर्दैन ?

a)

पारस्परिक विश्वास

b)

प्रतिष्प्रधा

c)

एकिकृत संगठन

d)

सहकार्य

4.

४. SESP को नयाँ कार्यक्रम क्षेत्र भित्र कुन पर्दैन ?

a)

कोभिडको क्षति पूरण

b)

सिकाइका बहुस्रोत तथा सुबिधा बढोत्तरी

c)

सूचना प्रबिधि पहुँच र प्रयोग

d)

स्थानीयकृत व्यवस्थापन

5.
  1. ५. कार्यस्थलमा हुने यौनजन्य दुर्ब्यबहार ( निवारण )ऐन, २०७१ को प्रमाणिकरण मिति कुन सहि छ ?

a)

२०७१/८/५

b)

२०७१/९/५

c)

२०७१/६/५

d)

२०७१/७/५

6.
  1. ६.विद्यालय क्षेत्र सुधार योजनाको समयाबधि कुन ठिक हो ?

a)

२००९-२०१५

b)

२०१०-२०१६

c)

२००९-२०१५

d)

२०११-२०१६

7.

७.SESP कार्यक्रमको पाँच बर्षको कुल बजेट ९५४ अरब मध्ये बैदेशिक सहायताको बजेट कति रहेको छ?

a)

९१ अरब

b)

९० अरब

c)

९२ अरब

d)

९३ अरब

8.

८.सार्बजनिक गुनासो सुनुवाईको लागि राणाकालमा स्थापना गरिएको संरचना कुन हो ?

a)

बडाहाकिम

b)

दौडाहा टोलि

c)

अञ्चलाधिस

d)

सिडियो

9.

९. Motivation Cycle अन्तर्गतको दोस्रो चरण कुन हो ?

a)

Need Appearance

b)

Need Disappearance

c)

Tension

d)

Satisfaction

10.

१०. नेपाललाई कहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ?

a)

वि .सं २०८३

b)

वि .सं २०८४

c)

वि. सं २०८२

d)

वि .सं २०८५