
शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग
Authored by Bhabishor Gurung
Education
12th Grade
Used 3+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
25 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
0 sec • 1 pt
विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगका क्षेत्र देहायका मध्ये कुन हो ?
छुट्टै विषयको रुपमा
व्यवस्थापकीय कार्यका रुपमा
परम्परागत शिक्षणको सहयोगीको रुपमा
माथिका सबै
2.
MULTIPLE CHOICE QUESTION
0 sec • 1 pt
ICT ले मुख्यतया कति वटा क्षेत्रलाई प्रतिनिधित्व गर्दछ ?
१ वटा
२ वटा
३ वटा
४ वटा
3.
MULTIPLE CHOICE QUESTION
0 sec • 1 pt
हार्डवेयरहरुको सहायताले सूचनालाई प्रोसेस गरी एक ठाउँबाट अर्को ठाउँमा प्रवाह गर्ने काम कसले गर्दछ ?
इन्फरमेसन टेक्नोलोजी
टेक्नोलोजी
कम्युनिकेसन टेक्नोलोजी
सफ्टवेयर
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
Ctrl+V ले केलाई जनाउछ ?
copy
paste
cut
justify
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
नेपालमा इन्टरनेट सर्वप्रथम कहिले भित्रिएको हो ?
सन् १९९३
सन् १९९४
सन् १९८९
सन् १९९५
6.
MULTIPLE CHOICE QUESTION
0 sec • 1 pt
सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत घरमै अध्ययन गरी विदेश वा स्वदेशबाट समेत डिग्री हासिल गर्ने कार्यलाई के भनिन्छ ?
e-learning
e-path
e-library
e-education
7.
MULTIPLE CHOICE QUESTION
0 sec • 1 pt
मिडास ई क्लासबाट विद्यार्थीहरुले कक्षामा कसरी पढ्न पाउँछन् ?
अनलाइन मार्फत
अन्तरक्रियात्मक गरेर
मुभी हेरे जस्तै गरी
प्रत्यक्ष साक्षात्कार गरेर
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Microsoft
or continue with
%20(1).png)
Apple
Others
Already have an account?