WorksheetsLockdown077-06
Total questions: 10
Worksheet time: 2mins
Name
Class
Date
1.
हाल नेपालमा कति भाषा बोलिन्छ?
a)
123
b)
124
c)
125
d)
129
2.
Covid 19 लाई अर्को कुन नामले चिनिन्छ?
a)
SARC-1
b)
Nobel corona
c)
SARC-2
d)
2019covid
3.
हाल नेपालमा कति जना COVID_19 बिरामी निको भएर घर फर्कि सकेका छन?
a)
1
b)
2
c)
3
d)
0
4.
कर्णाली प्रदेश मा कति जिल्ला रहेका छन?
a)
9
b)
8
c)
10
d)
11
5.
हालसम्म corona धेरै संक्रर्मित भएको जिल्ला कुन हो?
a)
कैलाली
b)
चितवन
c)
उदयपुर
d)
बागलुङ
6.
बर्दियाको कोठियाघाटमा रहेको पुलको लम्बाइ कति रहेको छ?
a)
1000 मि
b)
1500मी
c)
1200 मी
d)
1400 मी
7.
नेपालको साक्षरता प्रतिशत कति रहेको छ?
a)
65.9%
b)
65%
c)
65.4%
d)
66%
8.
दैलेख केका लागि प्रशिद्द छ?
a)
ज्वाला
b)
पेट्रोल
c)
छाला
d)
दहि
9.
हाल नेपालमा कति वटा स्थानीय तह रहेका छन?
a)
553
b)
653
c)
753
d)
853
10.
एउटा वडा मा जम्मा कति जना जनप्रतिनिधि रहने व्यवस्था संविधानमा छ?
a)
4
b)
5
c)
7
d)
6
100 %
