Worksheets2080/12/22
Total questions: 9
Worksheet time: 5mins
Name
Class
Date
1.
1.हाल देशमा कति प्रतिशत बेरुजु छ?
a)
५%
b)
५.७%
c)
५.५%
d)
५.३%
2.
2.काम सम्पन्न भएको कति दिनमा पैश्की फर्छयौट गर्नु पर्छ?
a)
२० दिन
b)
२५ दिन
c)
१५ दिन
d)
३५ दिन
3.
3.नेपालमा कति सालदेखि शिक्षक दरबन्दी सिर्जना भएको छैन?
a)
२०५५
b)
२०५४
c)
२०५३
d)
२०५६
4.
4.LMBIS को पुरा रुप के हो?
a)
Line Ministry Budget Information System
b)
Line Meter Budget Information System
c)
Line Minus Budget Information System
d)
Line Ministry Based Information System
5.
5.शिक्षा मन्त्रालयको बजेट कोड कति हो ?
a)
३५०
b)
८०१
c)
७०१
d)
७०९
6.
6.SESP बाट जाने बजेटको कोड कति हो?
a)
३५००१८०१
b)
३५००००१४
c)
३५००००१५
d)
३५००१८०२
7.
7.LMBIS लग इन गर्ने website कुन हो?
a)
www.lmbis.moe.np
b)
www.lmbis.gov
c)
www.lmbis.gov.np
d)
www.lmbis.np
8.
8.शिक्षा सँग सम्बन्धित बजेट कोड कुन हो?
a)
८०१
b)
७०१
c)
३०५
d)
७०९
9.
9.स्थानीय तहको बजेट कोड कति हो?
a)
८०१
b)
७०१
c)
३०५
d)
७०९
100 %
