Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

For Grade 3-5 : Day-XXXVI

Total questions: 5

Worksheet time: 3mins

Name
Class
Date
1.

पृथ्वीले सूर्यलाई परिक्रमा गर्न कति समय लाग्छ ?

a)

३६५ दिन

b)

३७० दिन

c)

३६० दिन

2.

अन्तरिक्षमा पठाइएको पहिलो जनावर कुन हो ?

a)

गाई

b)

बिरालो

c)

कुकुर

3.

अन्तरिक्षमा पठाइएको पहिलो जनावर कुकुरको नाम के हो?

a)

लाइका

b)

लाइक

c)

डीसलाइक

4.

चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति को हुन्?

a)

निल आर्मस्ट्रंग

b)

युरी गाग्रिन

c)

पासांग ल्हामु शेर्पा

5.

पृथ्वी कुन दिशाबाट कुन दिशातर्फ घुम्छ ?

a)

पश्चिमबाट पुर्बतार्फ़

b)

पुर्बबाट पश्चिमतर्फ

c)

उत्तरबाट दक्षिणतर्फ