wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

उत्स्वेदन क्रिया

Total questions: 20

Worksheet time: 7mins

Name
Class
Date
1.

सौर्यप्रकाशको उपस्थितिमा हरिया बोटविरुवाले खाना तयार गर्ने क्रिया कुन हो ?

a)

Transportation

b)

Respiration

c)

Photosynthesis

d)

Digestion

2.

प्रकाश संश्लेषण प्रकृयामा विरुवाले कुन ग्याँस लिन्छ ?

a)

O2

b)

CO2

c)

H2

d)

SO2

3.

प्रकाश संश्लेषण प्रकृयामा विरुवाले कुन ग्याँस फाल्छ ?

a)

O2

b)

CO2

c)

H2

d)

SO2

4.
सौर्य प्रकाशको उपस्थितिमा हरिया बोटविरुवाले बढि भएको पानी बाहिर पठाउने क्रिया कुन हो ?
a)
Transpiration
b)
Respiration
c)
Photosynthesis
d)
Digestion
5.
श्वास प्रश्वास प्रकृयाको विपरित प्रतिकृया कुन हो ?
a)
(क) पाचन क्रिया
b)
(ख) प्रकाश संश्लेषण क्रिया
c)
(ग) रक्तसञ्चार क्रिया
d)
(घ) क र ख दुबै
6.
विरुवाको पातमा रहेको छिद्रहरुलाई के भनिन्छ ?
a)
Stomata
b)
Capillary
c)
Transpiration
d)
None of above
7.
उत्स्वेदन नाप्ने उपकरणलाई के भनिन्छ ?
a)
Photometer
b)
Potometer
c)
Hydrometer
d)
Oximeter
8.
आन्तरिक श्वासप्रश्वास क्रिया शरिरको कुन भागमा हुन्छ ?
a)
Ribosome
b)
Golgi body
c)
Vaocule
d)
Mitochondria
9.
जीवकोषको शक्ति केन्द्रलाई के भनिन्छ ?
a)
Golgi body
b)
Mitochondria
c)
Lysomome
d)
Ribosome
10.
विरुवाको पातको छिद्रबाट बाफको रुपमा बाहिर फ्याक्ने क्रियालाई के भनिन्छ ?
a)
प्रकाश संश्लेषण क्रिया
b)
पाचन क्रिया
c)
उत्सवेदन क्रिया
d)
संचालन क्रिया
11.
एरोविक श्वासप्रश्वासका सम्बन्धमा निम्न मध्ये कुरा गलत छ ?
a)
अक्सिजनको उपस्थितिमा खाना टुक्रीएर शक्ति बन्छ ।
b)
खाना आंशिक रुपमा टुक्रिन्छ ।
c)
CO2 र H2O बन्छ ।
d)
माथिको सबै
12.
उत्स्वेदन क्रियालाई असर पुर्‍याउने तत्त्व तलको मध्य कुन हो ?
a)
प्रकाश
b)
तापक्रम
c)
हावा र वतास
d)
माथिको सबै
13.
विरुवाको जराले कुन क्रियाद्वारा जमिनको पानी सोस्छ ?
a)
फोटोसेन्थेसिस
b)
ओस्मोसिस
c)
ट्रान्सपिरेसन
d)
ट्रान्सर्पोटेसन
14.
निम्न मध्य कुन भनाई गलत छ ?
a)
बिरुवाले फ्लोइम तन्तुद्वारा पातमा बनेको खाना सबै भागमा पुर्‍याउँछ ।
b)
हरितकणले सौर्य शक्तिलाई सोरेर लिई रासायनिक शक्तिमा बदल्छ ।
c)
माइटोकन्ड्रीयाले शक्तिलाई ADP र ATP को रुपमा संचित गरेको हुन्छ ।
d)
विरुवाले टुसा पलाउने समयमा एरोविक श्वासप्रश्वास गर्दछन् ।
15.
श्वासप्रश्वास क्रियामा वायुको क्षमता नाप्ने यन्त्रलाई के भनिन्छ ?
a)
स्पाइरोमिटर
b)
नानोमिटर
c)
भोल्टामिटर
d)
ल्याक्टोमिटर
16.
प्रकाश संश्लेषणको बेला उत्सेवदन भई जाने पानीको मात्राको पूर्ति विरुवाले के बाट गर्छ ?
a)
काण्ड
b)
पात
c)
जरा
d)
माथिको सबै
17.

श्वासप्रश्वास क्रिया गर्दा लिएको हावामा अक्सिजन 20.95 % हुन्छ भने फाल्दा अक्सिजनको मात्रा कति हुन्छ ?

a)

16.5%

b)

21%

c)

15%

d)

4.4%

18.
वायुमण्डलमा रहेको अक्सिजनलाई लिने र शरिर भित्रको कार्बनडाइअक्साइड बाहिर फाल्ने क्रियालाई के भनिन्छ ?
a)
एरोबिक श्वासप्रश्वास
b)
एनोरोबिक श्वासप्रश्वास
c)
आन्तरिक श्वासप्रश्वास
d)
बाह्य श्वासप्रश्वास
19.
निम्न मध्ये उत्स्वेदन क्रियाको प्रकार कुन हो ?
a)
स्टोमेटल
b)
क्युटीकुलर
c)
ल्यान्टीसेलुलर
d)
माथिको सबै
20.
वायुमण्डलमा अक्सिजन ग्याँसको प्रमुख स्रोत कुन हो ?
a)
श्वासप्रश्वास प्रक्रिया
b)
अक्सिजन चक्र
c)
प्रकाश संश्लेषण प्रक्रिया
d)
डिनाइट्रीफिकेशन