NEW
Font size
Worksheetsजुम एप
Total questions: 10
Worksheet time: 3mins
विशेषतः जुम के को लागि प्रयोग गरिन्छ ?
बैठक सेमीनार
कक्षा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन
समन्वय र सञ्चार
तालिम कार्यशाला
जुममा सहभागी हुनु अगावै के गर्दा राम्रो हुन्छ ?
जुम एप डाउनलोड गर्ने र Install गर्ने
जुममा Sign in गर्ने
User ID र Passcode राख्ने
भिडियो अन गर्ने
जुममा कार्यक्रम सञ्चालन भइरहँदा waiting room, chat, remove, lock आदि विविध कार्यहरु गर्दा कहाँ जानुपर्छ ?
Chat box
More
Security
Settings
Screen share गर्नुपूर्व के गर्नु पर्छ होला दाजै भन्दिनुस न जे पर्छ पर्छ ?
Screen share मा click गर्ने
Share गर्ने Document खोल्ने
Document खोल्ने Share screen मा click गर्ने र खुलेको Document मा click गर्ने
केही गर्नु पर्दैन Share screen मा click गरेपछि टन्टा साफ भैहाल्छ
Pair work, group work गर्नको लागि के को प्रयोग गरिन्छ ?
Video and more
Chat and file share
Room and main session
Breakout room
केलाई Activate गरेपछि Meeting Lock हुन्छ ?
Screen lock
Waiting room
Remove
Participants
Breakout room मा रोजेको सहभागीलाई रोजेको समूहमा पठाउन के गर्नुपर्छ ?
Automatically breakout room
Manually breakout room
Pre-assigned breakout room
Breakout room options
सहभागीको सिकाइ मूल्याङ्कन गर्न र सर्वेक्षण गर्नको लागि जुमको कुन सुविधा प्रयोग गर्नुपर्दछ ?
Whiteboard
Chat box and non verbal feedback
Polls
Quiz
आफूले चाहे जस्तो पृष्ठभूमी राखी जुम कार्यक्रममा सहभागी हुँदा कहाँ जानुपर्दछ ?
काशी
Background video filter
Audio background filter
Image add गर्नुपर्छ
Autosaved chat, breakout room, host and co-hosts, participants screen share आदिको व्यवस्था गर्न के गर्नुपर्छ ?
Setting मा नै मिलाउनु पर्दछ
Security option मा जानुपर्छ
More option मा जानुपर्छ
आफैं भैहाल्छ सुर्ता गर्नु पर्दैन
