NEW
Font size
WorksheetsQuiz contest
Total questions: 10
Worksheet time: 5mins
तलका मध्ये शिक्षाको व्यक्तिगत उद्देश्य कुन हो ?
आत्मानुभूति
आत्माअभीव्यक्ति
चरित्र विकास
माथिका सबै
मनोविज्ञानलाई व्यवहारिक विज्ञानको रुपमा परिभाषित गर्ने पहिलो व्यक्ति को हुन् ?
विलियम जेम्स
लेविन
बर्टाण्ड रसेल
जे.बी. वाटसन
जति तान्यो त्यति छोटो हुने के हो ?
लौरो
डोरी
चुरोट
बन्दुक
सामुदायिक विद्यालयको नाममा रहेको सम्पत्तिको व्यवस्थापन र संरक्षण गर्ने समितिको अध्यक्ष.....हुने व्यवस्था छ ?
प्रमुख जिल्ला अधिकारी
स्थानीय विकास अधिकारी
जिल्ला शिक्षा अधिकारी
विद्यालय रहेको स्थानीय तहको प्रमुख
परीक्षा संचालनमा प्रश्नपत्र निर्माण गर्दा तलका मध्ये कुन कुराको अध्ययन जरुरी पर्दछ ?
वार्षिक कार्यपात्रो
साप्ताहिक कार्यतालिका
दैनिक कार्यतालिका
विशिष्टिकरण तालिका
निरन्तर विद्यार्थी मूल्याङ्कनको औपचारिक कार्यान्वयन कहिले देखि भएको हो ?
शैक्षिक सत्र २०४९
शैक्षिक सत्र २०५७
शैक्षिक सत्र २०६३
शैक्षिक सत्र २०७३
विद्यालय शिक्षाका राष्ट्रिय उद्देश्य कति वटा छन् ?
१०
१५
१२
२२
शैक्षिक सामाग्री अन्तर्गत कुन पर्दैन ?
सन्दर्भ सामाग्री
पाठ्यक्रम
शिक्षक निर्देशिका
विशिष्टिकरण तालिका
प्रौढ शिक्षा कस्तो किसिमको शैक्षणिक व्यवस्थापन हो ?
बहुकक्षा शिक्षण
कक्षा शिक्षण
विषय शिक्षण
वर्ग विहिन शिक्षण
गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ?
दोलखा
रामेछाप
सिन्धुली
ताप्लेजुङ
