NEW
Font size
S
M
L
XL
Worksheetsquiz
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
Basic ECD training को समयावधी कति दिन हो ?
a)
10
b)
15
c)
25
d)
30
2.
शैक्षिक गुणस्तर परीक्षण केन्द्र कहिले स्थापना भएको हो?
a)
२०५५
b)
२०६०
c)
२०६५
d)
२०६६
3.
२०७६ सालमा नासाको आौसत नतिजा प्रतिशत कति थियो ?
a)
५१
b)
४१
c)
४४
d)
५०
4.
तलका मध्ये कुन NASA व्यवस्थापन चक्र भित्र पर्दछ?
a)
Census
b)
Sample
c)
सर्भे
d)
परीक्षक तालिका
5.
Written rules and code of conduct is..................
a)
Moral
b)
Ethics
c)
Discipline
d)
language
6.
ERO ले सामान्यतया कति वर्षमा परीक्षण गर्ने गर्दछ ?
a)
२ -३
b)
३ -४
c)
५ - ६
d)
१ -२
7.
विद्यार्थीको सिकाइ स्तरको मापन ...........................हो।
a)
परीक्षा
b)
परीक्षण
c)
अवलोकन
d)
सूपरिवेक्षण
8.
TPD तालिमका उपागमहरु कति वटा छन ?
a)
२
b)
६
c)
५
d)
३
9.
नासाका मूख्यतया कति वटा उद्धेश्यहरु छन?
a)
४
b)
५
c)
३
d)
७
10.
पाठ्यक्रम सिकाइको योजना हो ?
a)
रुसो
b)
जोन डिवे
c)
हिल्डा तावा
d)
पेस्तालोजी
Reset
