wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

GEN 49-50

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

योसेफ कति वर्षमा मरे ?

a)

१००

b)

१०५

c)

११०

d)

११५

2.

योसेफ मरे पछि उनलाई कुन ठाउँमा राखे ?

a)

कनान

b)

हारान

c)

मिश्र

d)

एफ्राइम

3.

  1. अनि योसेफले इस्राएलका सन्‍तानलाई ............... हाल्‍न लाएर भने, “परमेश्‍वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू ?

a)

अड्को

b)

सपथ

c)

सुन

d)

किरिया

4.

उहाँले अब्राहाम, ................... र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ ?

a)

दाऊद

b)

इसहाक

c)

मोशा

d)

हनोक

5.

योसेफले एफ्राइमको को सम्म पनि देखे ?

a)

पनाति

b)

नाति

c)

जनाति

d)

छोरा

6.

  1. तिनका को पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परेर भने, “हेर्नुहोस्‌, हामी तपाईंका दास हौं ?

a)

प्रजाहरू

b)

दाजुहरू

c)

नातेदारहरू

d)

रहोवरहरु

7.

उनीहरूको कुरा सुनेर को रोए ?

a)

योसेफ

b)

फारो

c)

दाजुहरू

d)

सिपाहीहरु

8.

नका छोराहरूले तिनलाई कनानसम्‍मै पुर्‍याए, र हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले चिहान बनाउनलाई किनेको अर्थात्‌ मम्रेनेरको मक्‍पेलाको खेतमा तिनलाई गाड़े ?

a)

ठिक

b)

बेठीक

9.

यो त मिश्रीहरूको भारी विलाप रहेछ। यसकारण यर्दननेरको त्‍यस ठाउँको नाउँ के राखियो ?

a)

हाबिल-मिश्र

b)

हाबिल-मिश्रम

c)

हाबिल-मिश्रइम

d)

हाबिल-मिश्री

10.

योसेफले सात दिनसम्म कहाँ बसेर अफसोस मनाए ?

a)

आताडा

b)

आताड

c)

आतादा

d)

आताद

11.

  1. तिनका साथमा रथहरू र घोड़चढ़ीहरू पनि गए। त्‍यो एउटा ठूलो मलामीको समूह थियो ?

a)

ठिक

b)

बेठीक

12.

केवल तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू कुन प्रदेशमा नै छोड़िएर रहे ?

a)

गिरात

b)

गिरीज्जम

c)

गोशेन

d)

एप्रात

13.

‘म मर्न लागेको छु। कनान देशमा कसले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू।’ यसकारण कृपा गरी गएर मेरा बाबुलाई त्‍यहीँ गाड़ेर फर्किआउन पाऊँ ?”

a)

बाजे

b)

मेरी श्रीमती

c)

आफ्नता

d)

म आफै

14.

सुगन्धित लेप लगाउन कति दिन लाग्थ्यो?

a)

३०

b)

४०

c)

५०

d)

१०

15.

  1. छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे ?

a)

ठिक

b)

बेठीक

16.

  1. त्‍यो खेत र त्‍यहाँ भएको ओड़ार कसको हातबाट किनेको हो ?

a)

यबूसी

b)

हित्ती

c)

परज्जी

d)

एमोरी

17.

हित्ती एप्रोनको खेतमा भएको ओड़ारमा कसको साथमा मलाई गाड़ ?

a)

पिता-पुर्खा

b)

श्रीमती

c)

बाजे

d)

जाति

18.

त्‍यहीँ नै मैले कसलाई गाडें ?

a)

रिबेका

b)

लेआ

c)

सारा

d)

हागार

19.

यी सबै इस्राएलका कति कुल हुन्‌ ?आफ्‍ना बाबुले तिनीहरूलाई आशीर्वाद दिँदै भनेको कुरा यही हो ?

a)

१०

b)

११

c)

१२

d)

१३

20.

................ त एउटा फहराउने ब्‍वाँसो हो, बिहानचाहिँ ल्‍याएको शिकार त्‍यसले खान्‍छ, र बेलुकीचाहिँ त्‍यसले लूट बाँड्‌छ।”

a)

दान

b)

नप्ताली

c)

गाद

d)

बेन्‍यामीन

21.

“इस्राएलका कुलमध्‍येको एक भएर कसले आफ्‍ना मानिसहरूका निम्‍ति न्‍याय गर्नेछ ?

a)

दान

b)

नप्ताली

c)

गाद

d)

बेन्यामिन

22.

जबूलुनको सिमाना कहाँसम्म भनिएको छ ?

a)

सीदोन

b)

गीदोन

c)

गोशेन

d)

मुकाविला

23.

कसको हातबाट राजदण्ड हट्ने छैन ?

a)

मनश्शे

b)

यहूदा

c)

इस्साखार

d)

शिमीयोन

24.

याकूबको पहिलो छोरा को थिए ?

a)

लेवी

b)

शिमीयोन

c)

रुबेन

d)

यहूदा

25.

यहूदा बलियो गधा हो, जो दुई भारीहरूका बीचमा लेटिरहन्‍छ ?

a)

ठिक

b)

बेठीक