wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

अन्जु शर्मा २०८१/०१/०४

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

गुनासो सुनुवाई कार्यविधि २०७४ अनुसार विद्यालयको प्रधानाध्यापक (a)   हुन्छ ।

2.

शिक्षक मेन्टरिङमा समापन कार्यक्रम, अनुभव आदानप्रदान र प्रमाणपत्र वितरणमा कति समय छुट्याईएको छ ?

a)

३ घण्टा

b)

४ घण्टा

c)

७.५ घण्टा

d)

१६.५ घण्टा

3.

Which is not the theory of New Public Management ?

a)

Downsizing

b)

Privatization

c)

Decentralization

d)

Prioritazation

4.

प्राविधिक धारतर्फ माध्यमिक तह कक्षा ९-१० मा विज्ञान तथा प्रविधि विषयको पाठ्यघण्टा (a)   रहेको छ ।

5.

का.स.मु. का सामान्य सूचकहरु भित्र कुन पर्दैन ?

a)

आचार संहिताको पालना

b)

कामको गुणस्तर

c)

टिमवर्क र सहकार्य

d)

स्तर निर्धारण

6.

शिक्षक अन्तरवार्तामा कुनै उम्मेदवारलाई ७५ प्रतिशत भन्दा बढी र (a)   प्रतिशत भन्दा कम दिनुपरेमा स्पष्ट कारण खुलाउनुपर्छ ।

7.

तलकामध्य कुन विषयमा स्नातक गरेका व्यक्तिले तालिम नलिएपनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि लिईने परीक्षामा उम्मेदवार हुन सक्नेछ ?

a)

नेपाली

b)

वाली विज्ञान

c)

संस्कृत

d)

सामाजिक

8.

पत्रिकाको एक कुनादेखि अर्को कुनासम्म पुरै शीर्षक राखेर छापिएको News लाई.... ....................News भनिन्छ ।

(a)  

9.

असुल गर्नुपर्ने बेरुजु (a)   दिन भित्र सम्वन्धित व्यक्तिलाई असुल गर्न जानकारी दिनुपर्छ ।

10.

निर्णय भनेको के हो ?

4 lines