wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

हाजिरी जवाफ प्रतियाेगिता २०८१

Total questions: 10

Worksheet time: 50mins

Name
Class
Date
1.
१. नेपालकाे वर्तमान संविधानमा कति अनुसुचीहरू छन् ?
a)
b)
c)
d)
2.
२. नेपालकाे संविधानमा जम्मा कति भाग छन् ?
a)
३५
b)
३८
c)
२८
d)
३०
3.
३. नेपालकाे सबैभन्दा कम साक्षर भएकाे जिल्ला कुन हाे ?
a)
बारा
b)
पर्सा
c)
चितवन
d)
राैतहट
4.
४. मधेष प्रदेशमा जम्मा कति जिल्लाहरू छन् ?
a)
8
b)
7
c)
9
d)
5
5.
५. नेपालकाे वर्तमान राष्टपतिकाे नाम के हाे ?
a)
विद्यादेवी भण्डारी
b)
रामचन्द्र पाैडेल
c)
सुभाष नेम्वांग
d)
कुनै पनि हाेइन
6.
६.तलका मध्ये कुन सम्पति हाे ?
a)
साहु
b)
नगद
c)
पुँजी
d)
नाफा
7.
७.सन्तुलन परीक्षणवाट पता लाग्ने गल्ती कुन हाे ?
a)
सैद्धान्तिक गल्ती
b)
पुरक गल्ती
c)
एकहाेराे गल्ती
d)
छुटकाे गल्ती
8.
८. िदइएकाे चित्र कसकाे हाे ?
a)
अलर्वट अाइनसटाइन
b)
लुका पेसिअाेली
c)
एडमन हिलारी
d)
नेल्सन मन्डेला
9.
९. नाफा पुँजीमा के गरिन्छ ?
a)
जाेडिन्छ
b)
घटाइन्छ
c)
गुणन गरिन्छ
d)
भाग गरिन्छ
10.
१०. J. F काे पुरा रूप के हाे ?
a)
Journal form
b)
Journal file
c)
Journal Folio
d)
Journal Fit