NEW
Font size
WorksheetsQuiz Questions for Day 8
Total questions: 10
Worksheet time: 5mins
Great Man Theory दिइएका मध्ये कुनसँग सम्बन्धित छ ?
नेतृत्व वंशमा आधारित भई पुस्तान्तरण भएको हुन्छ।
नेतृत्वको चयन गुणको आधारमा हुनुपर्दछ।
नेतृत्व व्यवहारसँग सम्बन्धित कार्यमा बढी संलग्न हुन्छ।
नेतृत्वको प्रभावकारिता परिवेशमा आधारित हुन्छ।
नेतृत्वकर्ताले कार्य सञ्चालन गर्नका लागि आफ्ना अधिनस्थ कर्मचारी वा अनुयायीलाई स्वतन्त्र रुपमा सञ्चालन गर्न दिने शैलीलाई के भनिन्छ ?
Authoritarian
Free-Reign
Participatory
Benevolent
वार्तालाई BATNA को समष्टिगत रुपमा लिने गरिन्छ। अब भन्नुहोस् BATNA को पूर्णरुप दिइएका मध्ये कुन हो ?
Best analysis to negotiated agreement
Best application to negotiated agreement
Best action to negotiated agreement
Best alternative to negotiated agreement
आफूलाई भन्दा अर्को पक्षलाई बढी ध्यान दिई पारस्परिक हितलाई प्रबर्द्धन गर्ने वार्ताको शैली दिइएका मध्ये कुन हो ?
Win-Win
Win-Loss
Loss-Win
Give and Take
दिइएका विकल्प मध्येबाट वार्ताका चरणको उपयुक्त क्रम छनौट गर्नुहोस ?
Preparing
Opening
Bargaining
Closing
Opening
Preparing
Bargaining
Closing
Bargaining
Opening
Preparing
Closing
Preparing
Bargaining
Opening
Closing
वार्तालापलाई असर पार्ने प्रमुख तत्व दिइएका मध्ये कुन हो ?
सूचना (Information)
समय (Timing)
दृष्टिकोण (Approach)
शक्ति (Power)
शैक्षिक सत्र २०८१ का लागि तय भएको विद्यार्थी भर्ना अभियानको नारा दिइएकामध्ये कुन हो ?
"सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता"
"सबै विद्यार्थीहरुको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता"
"समयमा भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान"
"समुन्नत समाज परिष्कृत संस्कार, साक्षरता र शिक्षा विकासको आधार"
CEHRD को मानव संसाधन विकास महाशाखा अन्तर्गत तलको कुन शाखा पर्दैन ?
शैक्षिक व्यवस्थापन तालिम शाखा
शिक्षक तालिम शाखा
समावेशी शिक्षा शाखा
आर्थिक प्रशासन शाखा
कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण एवम् विद्यार्थी मूल्याँङ्कनका लागि केन्द्रले प्रति विद्यार्थी बार्षिक इकाइ लागत कति रुपैयाँ उपलब्ध गराएको छ ?
रु १००
रु २५०
रु २७५
रु २००
राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुष र महिलाको साक्षरता दरको फरक कति प्रतिशत रहेको छ ?
१४.२ %
१४.४ %
१२.२ %
१२.४ %
