wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षा नीतिहरूको प्रश्नावली

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

शैक्षिक नीतिको सामाजिक आयाम तलका मध्ये कुन होइन ?

a)

पहुँच

b)

गोपनीयता

c)

समावेशिता

d)

समानता

2.

कक्षा १ -८ का सिकाइ सक्षमताहरु कतिवटा छन् ?

a)

१०

b)

११

c)

१२

d)

१३

3.

Plan ले के major गर्छ ?

a)

Performance

b)

success

c)

result

d)

कुनैपनि होइन

4.

नीति समिक्षाका आयामहरु कुन कुन हुन ?

a)

विषयवस्तु

b)

प्रकृया

c)

कार्यान्वयन

d)

माथीका सवै

5.

Analytical Framework भित्र के के पर्छन ?

a)

List of Tools

b)

Set of Evidence

c)

Procedures

d)

माथीका सवै

6.

ERO ले गरेको परिक्षणमा कति % भन्दा कमलाइ कमजोरमा राखेको छ ?

a)

३५

b)

४०

c)

४५

d)

५०

7.

SDG ले कक्षा १- ५ को NER सन् २०२५ सम्ममा कति प्रतिशत पुर्याउने लक्ष लिएको छ ?

a)

९९.00

b)

९८. ५

c)

९९. ५

d)

९९. ४

8.

Nepal Education Development Index (EDI) मा कतिवटा सूचकहरु वनाइएको छ ?

a)

१६

b)

१७

c)

१८

d)

१९

9.

EFA को National Framework of Action पिरियड कहिले थियो ?

a)

२०००- २००५

b)

२०२२- २०२६

c)

२००४- २००९

d)

१९९६ - २०००

10.

विद्यालय सुपरीवेक्षण भन्नाले के वुझिन्छ ?

a)

अनुगमन गर्नु

b)

लेखाजोखा गर्नु

c)

पृष्ठपोषण दिनु

d)

माथीका सवै