WorksheetsSMART GENERAL KNOWLEDGE
Total questions: 16
Worksheet time: 8mins
रिता असल छे , यो कुन काल हो?
अभ्यस्त भुत काल
सामान्य भुत काल
सामान्य भबिष्यत् काल
सामान्य बर्तमान काल
चित्र कसको हाे?
ऋचा घिमिरे
झमक घिमिरे
झमक थापा
कुन्जना घिमिरे
टेलिफोनका सबै अङ्क गुणन गर्दा कति हुन्छ ?
१५०
१४५
०
१००
दैलेखमा कति स्थानिय तह छन्?
८
११
४
६
what is the full form of CFL ?
Compact fluorescent lamp
Compact fluorescent led
Compact flame lamp
Core fluorescent lamp
घामपानि कबिता कसले लेखेका हुन ?
माधब घिमिरे
तुलसि घिमिरे
माधब नेपाल
अम्बर थापा
नेपालको सँबिधान कहिले जारि भयाे ?
२०७२।६।३
२०२७।६।३
२०७२।३।६
२०७२।७।३
यसको नाम के हो ?
कम्प्युटर कि बोर्ड
कि बोर्ड
रोमन कि बोर्ड
ब्ल्याक बोर्ड
५० को ४०% भनेको कति अँक हो?
१०
४०
३०
२०
चन्द्र ग्रहण कहिले लाग्छ?
अाैशि
पुर्णिमा
१ गते
सँक्रान्ति
......... university of Nepal . which proposition is use here?
an
the
a
how many bones in human adult ?
260
602
206
26
पाच भाईका एउटै आगन के हो ?
घर
हात
नाक
दात
ELEPNANT लाई कति पटक काटेमा कमिलो जत्रो बन्ला ?
३
५
६
१०
WWW को पुरा रुप कुन हो ?
world wide window
world wide wed
world wide web
world web wide
तलको तालको नाम के हो ?
रारा
तिलिचो
शे फोक्सुण्डो
फेवा
