Worksheetsकक्षा ८ नमुना प्रश्न
Total questions: 8
Worksheet time: 4mins
Name
Class
Date
1.
हाम्रा साहारा काे हुन ?
a)
ज्यामी
b)
सिपाही
c)
किसान
d)
सबै
2.
हामीलाई हाम्रो देश कस्तो लाग्छ ?
a)
सानो
b)
महान
c)
प्यारो
d)
ठूलो
3.
पुन्टेका गाेडा कस्ता थिए ?
a)
साना
b)
दुब्लो
c)
राम्रो
d)
फुटेका
4.
पुन्टेकाे परिवारमा बहिनी सहित कति जना थिए?
a)
३
b)
४
c)
५
d)
६
5.
देवकुमारी थापाको पतिको नाम के थियो ?
a)
हस्तबहादुर
b)
हरिबहादुर
c)
बबरसिंह
d)
कुनै पनि होइन
6.
देवकुमारीकाे विचारमा बालबालिका भविष्यका काे हुन?
a)
साथी
b)
अाफन्त
c)
निर्माता
d)
सबै
7.
देवकुमारी थापाको जन्म कहाँ भएको थियोे ?
a)
नेपाल
b)
भारत
c)
अमेरिक
d)
चीन
8.
ग्रन्थका बाहिर बनाएको चित्रलाई के भनिन्छ ?
a)
गाताचित्र
b)
कागजचित्र
c)
दृश्यचित्र
d)
मुहारचित्र
100 %
