wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

1

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

दाेस्राे विश्वयुद्धकाे सुरूवात किहले भएकाे हाे ?

a)

१९१९ अगस्ट १

b)

१९३९ सेप्टेम्बर १

c)

१९३० डिसेम्बर १

d)

१९४१ अगस्ट १

2.

अरनिकाे हिमाल कुन जिल्लमा पर्छ ?

a)

मुगु

b)

हुम्ला

c)

बझाङ

d)

डाेल्पा

3.

प्रथम विश्वयुद्धमा नेपाली सेनकाे नेतृत्व कसले गरेका थिए ?

a)

बबरशमसेर

b)

धीरशमसेर

c)

जगतजङ्ग

d)

माथीका कुनै पनि हाेइन

4.

हाल नेपालमा कतिअाेटा स्थानीय तहहरू छन् ?

a)

६६१

b)

५५३

c)

६५३

d)

५६१

5.

पाेलाे खेलकाे सुरूवात गर्ने देश कुन हाे ?

a)

भारत

b)

चीन

c)

अमेरिका

d)

जापान

6.

भुकम्प दिवस कहिले मनाइन्छ ?

a)

माघ ४

b)

माघ २

c)

बैशाख १२

d)

माघ १२

7.

विधुतका पिता भनेर कसलाइ चिनिन्छ ?

a)

माइकल फाराडे

b)

मार्काेनी

c)

अल्वर्ट अाइन्सटाइन

d)

चाल्स बाबेज

8.

सबैभन्दा बढी बाच्ने जीव कुन हाे ?

a)

हात्ती

b)

कछुवा

c)

डाइनाेश्वर

d)

वाघ

9.

तिलिचाे ताल कुन जिल्लामा पर्छ ?

a)

पर्सा

b)

मनाङ

c)

कास्की

d)

नवलपरासी

10.

चिठीकाे सुरूवात कुन देशवाट भएकाे हाे ?

a)

इटाली

b)

जापान

c)

अमेरिका

d)

भारत

11.

नागरिकता अंग्रेजी भाषामा पनि कहिले देखि दिन थालिएकाे हाे ?

a)

वि.सं. २०६६–७–१

b)

वि.सं. २०६६–६–१

c)

वि.सं. २०६६–१–८

d)

वि.सं. २०६६–८–१

12.

उप ग्रह नभएकाे ग्रह कुन हाे ?

a)

वृहस्पती

b)

वुध

c)

शुक्र

d)

मंगल

13.

रेडियाेकाे अाविष्कार कस्ले गरेका हुन ?

a)

मार्काेनी

b)

माइकल फाराडे

c)

गेलेली गेलेलियाे

d)

डेविड जर्ज

14.

मकै धेरै उत्पादन हुने जिल्ला कुन हाेफ ?

a)

बझाङ

b)

चितवन

c)

नवलपरासी

d)

कास्की

15.

भित्तेपात्राे प्रचलनमा ल्याउने देश कुन हाे ?

a)

इजिप्ट

b)

जर्मन

c)

जापान

d)

चीन