wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Class 6

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

फार्मेसी पेसा भन्नाले कस्तो कामलाई बुझउदछ ?

a)

घर बनाउने काम

b)

विधार्थीलाई पढाउने काम

c)

औषधि बेच्ने काम

d)

लुगा सिलाउने काम

2.

कृषिमा आधारित पेस कुन चाहि होइन ?

a)

तरकारी खेती

b)

माछा पालन

c)

फलफूल उत्पादन

d)

शिक्षण

3.

सार्वजनिक सेवासँग सम्बन्धित पेसाहरु कुन-कुन हुन् ?

a)

विश्वविद्यालय

b)

अस्पताल

c)

सशस्त्र प्रहरी

d)

माथिका सबै

4.

हाम्रो देश नेपालमा रहेका स्थानीय प्रविधिहरु कुन-कुन हुन् ?

a)

आरन

b)

पानी घट्ट

c)

तुइन

d)

माथिका सबै

5.

कृषि कार्यमा कुन चाहि औजार प्रयोग गरिदैन ?

a)

हलो जुवा

b)

हँसिया / दाउ

c)

कोदालो

d)

लोहोरो सिलौटो

6.

हाम्रो घरमा प्रयोग हुने आधुनिक प्रविधिका उपकरणहरु के-के हुन् ?

a)

डिसवासर

b)

माइक्रोवेभ

c)

हिटर

d)

माथिका सबै

7.

तल दिइएका मध्ये कम्प्युटरको कुन चाहि इन्पुट डिभाइस होइन ?

a)

कि बोर्ड

b)

स्क्रिन मोनिटर

c)

माउस

d)

स्क्यानर

8.

तल दिइएका कम्प्युटर इन्टरनेटमा रहेका वेभ ब्राउजर सफ्टवेरहरु कुन-कुन हुन् ?

a)

एक्स्प्लोरर

b)

मोजिला फायर फक्स

c)

गुगल क्रोम

d)

माथिका सबै

9.

तल दिइएका मध्ये कुन चाहि ऊर्जाको स्रोतलाई "Main Source of Energy" भनिन्छ ?

a)

सौर्य शक्ति

b)

जल शक्ति

c)

वायु शक्ति

d)

जैविक शक्ति

10.

"फादर अफ कम्प्युटर" भनेर कसलाई चिनिन्छ ?

a)

अल्वर्ट आइन्स्टाइन्

b)

जोन नेपियर

c)

चर्ल्स बाबेज

d)

ब्लेइस पास्कल