NEW
Font size
Worksheetsgk
Total questions: 10
Worksheet time: 5mins
UNO मा विशिष्टीकृत सस्थाको स्थापना कुन अंगले गर्दछ ?
सुरक्षा परिषद
आर्थिक तथा सामाजिक परिषद
अन्तरास्ट्रीय न्यायलय
जिम्मा जमानी परिषद
पहिलो चोटी Budhha was born in Nepal भन्ने व्यक्ति को थिए ?
सम्राट अशोक
Anton Fuerhed
Dr. kenzo Tange
राजा स्थु
नेपालको संबिधान मा संसोधन गर्न नमिल्ने एक मात्र धारा कुन हो ?
११४
२७४
२१४
१४४
नेपाल भ्रस्टचार गर्ने राष्ट्र को सुची मा अक्ति औ स्थानमा पर्छ ?
१४२ औ
११३ औ
९४ औ
१११ औ
सबै भन्दा बढी GDP योगदान दिने बाग्मती प्रदेश ले कति प्रतिशत योगदान दिन्छ ?
३७.७ %
३७.४ %
३७.४%
३७.२%
अलैचीको धेरै उत्पादन हुने जिल्ला कुन हो ?
इलाम
पाचथर
ताप्लेजुंग
तेरथुम
एक घर एक धारा ,कुन प्रदेशले ल्याएको कार्यक्रम हो ?
लुम्बिनी
गण्डकी
बाग्मती
कर्णाली
पारस खडकाले कहिले अन्तराष्टिय क्रिकेट बाट सन्यास लिए ?
२०७८/०४/१९
२०७८/०३/२१
२०७८/०४/१७
२०७८/०३/२७
नेपालमा बिफर उन्मुलनको घोषणा कहिले भयो ?
२०३४
२०३२
२०३७
२०३३
नेपाल दक्षिण एशिया मा पहिलो खुला दिशा मुक्त देश घोषणा कहिले भयो ?
२०७६ असोज १३
२०७७ सोज १३
२०७६ अशोज १६
२०७७ अहोज १६
