NEW
Font size
WorksheetsDistrict Level Quiz Competition 2081
Total questions: 25
Worksheet time: 25mins
एउटा यस्तो संख्या भन्नुहोस, जसको दोब्बर र तेब्बर जोड्दा १०० हुन्छ ?
If the sum of double and triple of a certain number is 100, Find the number?
30
25
20
15
३९ जनाको लाईनमा केसा लाक्पाभन्दा ७ स्थान अगाडी छिन् । यदि लाक्पा अन्तिमबाट १७ औं स्थानमा छिन भने केसा सुरुबाट कुन स्थानमा छिन?
In a line of 39 students, kesha is in 7th position in front of lakpa. Lakpa is in 17 th position from last. then, what is the position of kesha from starting of the line?
सुरुबाट १६ औं (16th from Beginning)
सुरुबाट १७ औं (17h from Beginning)
सुरुबाट १८ औं (18th from Beginning)
सुरुबाट १९ औं (19th from Beginning)
एउटा कन्फेरेन्समा १० जना सहभागी छन । सबैले एक आपसमा नमस्कार गर्दा कतिपटक नमस्कार गरिन्छ ?
There are 10 participants in the conference. They are greeting each other by namaste. How many times is namastedone together?
७० पटक (70 times)
८० पटक (80 times)
९० पटक (90 times)
१०० पटक (100 times)
कुन नेपाली कृतिलाई अमेरीकाको मेरील्याण्ड विश्व विद्यालयमा पाठ्य सामाग्रीको रुपमा समावेश गरिएको छ ?
Which Nepali masterpiece has been included as a curriculum in the Maryland university of America?
Muna Madan (मुना मदन)
Jay Bhudi (जय भुडी)
Agni (अग्नि)
The Blue Mimosa - (शिरिषको फूल)
What is a sentence that contains all 26 letters of the alphabet called?
Vovel
Consonant
Article
Pangram
यदि इन्च पाइपको पानीको वितरणको न्यूनतम उपभोग्य १०,००० लि. भए न्यूनतम उपभोग्य युनिट कति हुन्छ ?
( If the minimum consumption of water supply of inch pipe is 10,000 ltr. then, what is the minimum consumption in unit?
१० युनिट (10 Units)
११ युनिट (11 Units)
१२ युनिट (12 Units)
१३ युनिट (13 Units)
२४ मि. आग्लो बिजुलीको खम्बालाई २५ / २५ मिटर लामो डोरीले दुबैतर्फ अड्याएको छ । ती दुई डोरीबीचको दूरी कति हुन्छ ?
An electric pole of 24 m. is held on both sides by 25/25 meter long rope. What is the distance between the two ropes?
११ मिटर (11 Meters)
१२ मिटर (12 Meters)
१३ मिटर (13 Meters)
१४ मिटर (14 Meters)
Who is known as the prince of experiment ?
प्रयोगका राजकुमार भनेर कसलाई चिनिन्छ ?
Sir Issac Newton
Michael Faraday
Thomas Alba Edison
Galileo Galilei
When was the first kidney transplantation done successfully in Nepal?
नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण कहिले भएको थियो ?
2060 AD
2063 AD
2064 AD
2065 AD
नेपालको वर्तमान खेलकुद मन्त्री को हुन ?
Who is the current Sports Minister of Nepal?
रवि लामिछाने
डोल प्रसाद अर्याल
सुमना श्रेष्ठ
बिराज भक्त श्रेष्ठ
कम्प्युटर सुक्ष्म विद्युतिय यन्त्र र दुरसञ्चारको एकिकृत प्रविधिलाई के भनिन्छ ?
What is the integrated technology of computer microelectronics and telecommunications called?
आधुनिक प्रविधि (Modern Technology)
विज्ञान र प्रविधि (Science and Technology)
सूचना प्रविधि (Information Technology)
कम्प्युटर प्रविधि (Computer Technology)
ECG को पुरा रुप के हो ?
What is the full form of ECG?
Electrocardiogram
Electronic Computer Graphics
Electrical Card Graph
Elementary Computer Game
कम्प्युटरको सबैभन्दा सानो भण्डारण इकाई कुन हो ?
What is the smallest storage unit of computer?
Byte
Bit
Megabyte
Gigabyte
१ डिग्री अक्षांश बराबर कति किलोमिटर दुरी हुन्छ ?
How many kilometer is equal to 1 degree Latitude?
105 KM
107 KM
109 KM
111 KM
भुकम्प नाप्ने यन्त्रलाई के भनिन्छ ?
What do we call the device used for measuring earthquake?
सिस्मोग्राफ (Siesmograph)
ल्याक्टोमिटर (Lactometer)
इपिसेन्टर (Epicenter)
टेलिग्राफ (Telegraph)
नेपालको संविधान २०७२ कहिले कार्यान्वयन भयो ?
When was the Constitution of Nepal 2072 implemented?
२०६२ असोज ३ गते
२०७० असार २५ गते
२०७२ असोज ३ गते
२०७४ असोज ३ गते
नेपालका क्रिकेट खेलाडी सन्दिप लामिछानेले कहिले सफाई पाए ?
When did Nepali cricketer Sandeep Lamichhane get cleansheet?
२०८० जेठ २ गते
२०८१ जेठ २ गते
२०८१ जेठ ७ गते
२०८१ जेठ १२ गते
नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने १८२औं राष्ट्र कुन हो ?
Which is the 182nd country that has established Diplomatic relations with Nepal?
कंगो (Congo)
टोङ्गा (Tonga)
केन्या (Kenya)
माडागास्कर द्वीप (Madagascar Island)
नीलकण्ठ माध्यमिक विद्यालयको स्थापना कहिले भएको हो?
When was NILKANTHA SECONDARY SCHOOL established?
वि सं २०३१ साल (2031 BS)
वि सं २०३३ साल (2033 BS)
वि सं २०३५ साल (2035 BS)
वि सं २०३७ साल (2037 BS)
नीलकण्ठ माध्यमिक विद्यालयका प्रथम प्रधानाध्यापक को हुन?
Who is the first principal of Neelkanth Secondary School?
बासुदेव लम्साल
शम्भुकुमार श्रेष्ठ
बाबुराम अधिकारी
ध्रुव अधिकारी
ताराहरुको नर्सरी (Star Nursery) भनेर केलाई चिनिन्छ ?
What is known as Star Nursery?
नक्षत्र (Constellation)
आकाशगंगा (Galaxy)
नेबुला (Nebula)
ताराहरूको समूह (Group of Stars)
GPS को पुरा रुप के हो?
What is the complete form of GPS?
Golden Position System
Global Positioning System
Globally Prescribed System
Global Perfect Sound
मानव शरिरको कुन अङ्गले पानीको मात्रा सन्तुलन गर्न सहयोग पुर्याऊछ ?
Which part of the human body helps to balance the amount of water?
मृगौला (Kidney)
मुटु (Heart)
कलेजो (Liver)
फोक्सो (Lungs)
२०२४ को ओलम्पिक खेल्नका लागि छनोट हुने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी को हुन् ?
Who is the first Nepali badminton player selected to play Olympics 2024?
सन्दीप लामिछाने (Sandeep Lamichhane)
सविता भण्डारी (साम्बा)/ Sabita Bhandari (Samba)
प्रिन्स दाहाल (Prince Dahal)
महेन्द्र मल्ल (Mahendra Malla)
सूर्यको किरण पृथ्वीको सतहमा पुग्न कति सेकेन्ड लाग्छ ?
How many seconds does the sunlight take to reach earth surface?
100 Seconds
300 Seconds
400 Seconds
500 Seconds
