wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

IQ 11

Total questions: 13

Worksheet time: 7mins

Name
Class
Date
1.

१. नेपाल र तिब्बत वीचको व्यापारिक नाका ओलाङ्चुङगोला ताप्लेजुङ जिल्लामा पर्दछ भने किमाथाङ्का कुन जिल्लामा पर्दछ?

a)

क संखुवासभा

b)

ख रसुवा

c)

ग गोरखा

d)

घ हुम्ला

2.

२. पृथ्वीको कुल क्षेत्रफल कति छ?

a)

क ४५ करोड वर्ग किमी

b)

ख ४८ करोड वर्ग किमी

c)

ग ५१ करोड वर्गकिमि

d)

घ ५४ करोड वर्ग किमी

3.

३. रातो ग्रहको नामले चिनिने ग्रह कुन हो?

a)

क पृथ्वी

b)

ख मङ्गल

c)

ग बृहस्पति

d)

घ वरुण

4.

४. अन्तरिक्षमा हिड्ने प्रथम महिला को हुन्?

a)

क भेलेन्तिना तेरेस्कोभा

b)

ख स्वेतलाना सावित्स्काया

c)

ग सुनिता विलियम्स

d)

घ अनुसेह अन्सारी

5.

५. फोबोस र डिमोस कुन ग्रहका उपग्रह हुन्?

a)

क शुक्र

b)

ख मङ्गल

c)

ग बृहस्पति

d)

घ बरुण

6.

चन्द्रमा बाट आकाशको रङ्ग कस्तो देखिन्छ?

a)

क सेतो

b)

ख निलो

c)

ग पहेँलो

d)

घ कालो

7.

७. सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो?

a)

क पृथ्वी

b)

ख मङ्गल

c)

ग शनि

d)

घ बृहस्पति

8.

८. संसारमा सबैभन्दा बढी भाषा बोलिने देश कुन हो?

a)

क अमेरिका

b)

ख रुस

c)

ग चीन

d)

घ भारत

9.

९. सियाम कुन एशियाली देशको पुरानो नाम हो?

a)

क श्रीलङ्का

b)

ख माल्दिभ्स

c)

ग थाइल्याण्ड

d)

घ मलेसिया

10.

१०. पाताल कुवा का लागि विश्वमा प्रसिद्ध महादेश कुन हो?

a)

क उत्तर अमेरिका

b)

ख दक्षिण अमेरिका

c)

ग अष्ट्रेलिया

d)

घ अफ्रिका

11.

११. १ डिग्री अक्षांश रेखा बराबर कति दुरीको फरक पर्दछ?

a)

क १०१ कि.मि.

b)

ख १०६ कि.मि.

c)

ग १११ कि.मि.

d)

घ १२१ कि. मि.

12.

१२. दुरी कति प्रकारका हुन्छन्?

a)

क २

b)

ख ३

c)

ग ४

d)

घ ५

13.

१३. साइनाई पहाड कुन देशमा पर्दछ?

a)

क अर्जेन्टिना

b)

ख फिलिपिन्स

c)

ग जापान

d)

घ इजिप्ट