WorksheetsEDUCATION OFFICERS QUIZ CONTEST
Total questions: 10
Worksheet time: 5mins
नमुना विद्यालयका लागि छनोट भएका ४२२ वटा विद्यालयहरु मध्ये हाल कतिवटा विद्यालयहरुमा भौतिक निर्माण कार्य संन्चालन भइरहेको छ ?
१८
१९
२०
२१
प्रारम्भिक बालविकासमा गरिएको १ डलर लगानीले कति डलर प्रतिफल दिन्छ भन्ने मान्यता छ ?
१५ डलर
१७ डलर
१८ डलर
१६ डलर
रेजियो एमिलिया विधि अन्तर्गत तलका कुन कुन विधिहरु पर्दछन् ?
Documentation
100 Languages of Children
Image of the child
All of the above
समुह निर्माण गर्दा प्रयोग गर्नुपर्ने क्षमताहरु तलका मध्ये कुन होइन ?
परामर्श सिप
लगानी सिप
प्रक्रिया परामर्श सिप
अन्तरवैयक्तिक सिप
नमुना विद्यालयको रुपमा छनोट भएको दोस्रो वर्षमा सँघबाट भौतिक पुर्वाधार निर्माण तर्फ कति वजेट व्यवस्थापन हुने गर्छ ?
७० लाख
५० लाख
१ करोड
१ करोड ५० लाख
असल सहजीकरणका लागि उत्प्रेरणाको कति प्रतिशत अँश आवश्यक पर्छ ?
१८
२०
१९
२१
why do you need facilitation skills ?
Resolve Conflicts
Increase skills
Enhance learning
All of the above
हाल भइरहेको सेवाप्रवेश तालिमको पाठ्यक्रम सँरचनामा जम्मा कति सत्र सँख्या राखिएको छ ?
९०
९१
९२
९३
विद्यार्थीको क्षमता अनुसार कक्षा १० को सिकाई तहलाई कति वटा तहमा वर्गिकरण गरिएको छ ?
५
६
७
८
"आन्तरिक तथा वाह्य गुनासो व्यवस्थापन " शिर्षकका सहजकर्ता सर को हुनुहुन्छ ?
डा.भोजराज शर्मा
दुर्गाप्रसाद भुर्तेल
डा.गणेश भट्टराई
डा.शिवकुमार थापा
